Open Khabar
inside Article Bleow Menu Single Page

कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक विदा दिने

INside Content

काठमाडौं। कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक विदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Before Header

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.