Open Khabar
inside Article Bleow Menu Single Page

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश
Bleow Covid
Before Breaking News
Before Samachar

थप

समाचार

जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण आज

काठमाडौं, लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक…

संघीय संसदको अधिवेशन आज, यस्तो छ सम्भावित…

काठमाडौँ- दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ । सर्वोच्च अदालतको आदेशानुसार…

नेपालको नाम विश्वमा चिनाउदै पार्कर दिनेश सुनारले…

नेपाली पार्कर दिनेश सुनारले पाचौँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । पार्कर खेलकै अर्को विधामा उनले विश्व रेकर्ड कायम गरेका हुन् ।…

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलवार ट्वीटमार्फत…

उद्योग र रोजगारी दुवैलाई बचाउन सहज वातावरण बनाउन…

काठमाण्डाै - कोरोना महामारीका कारण उद्योग व्यवसायले निरन्तर नोक्सानी ब्यहोर्नु परेको भन्दै निजी क्षेत्रका विभिन्न सङ्घ–सङ्गठनले सहज वातावरण बनाउन आग्रह गरेका…

राष्ट्रपतिबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौँ– सर्वोच्च अदालतको फैसला लगत्तै राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले…

थप

राजनिती

राजनिती

थप

शिक्षा

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक…

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक…

लोकसेवा आयोगका स्थगित परीक्षा साउन १५ बाट सञ्चालन…

काठमाडौँ– कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन् । आयोगले मंगलबार परीक्षा तालिका…

थप

विचार

नेपालमा थप १३९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, नेपालमा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

करोडौंको सेटिङ्ग गौडा गौडामा घोटाला

बासुदेव_न्यौपाने  ,करोडौंको सेटिङ्ग गौडा गौडामा घोटाला, खरबमा बेरुजु अरबमा भ्रष्टाचार, न दायित्व न न्याय सदाचार,…
Above Artha

थप

अर्थ / सहकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र…
Read More...
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र…
Read More...



above Kala Sahitya

थप

अपराध

हरिणको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ, तीन…

झापा– वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय…

२ सय ४ किलो गाँजासहित एक जना पक्राउ

धनुषा- २ सय ४ किलो गाँजासहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५…




थप

स्थानिय विकास

निषेधाज्ञामा बिहे भोज दिने बेहुला पक्राउ

पर्वत,जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । सोमबार बिहे गरेका दुई जनाले आज एकै…



थप

जिबनी

थप

खेलकुद

नेपालको नाम विश्वमा चिनाउदै पार्कर दिनेश सुनारले अमेरिकाबाट राखे पाँचौँ विश्व…

नेपाली पार्कर दिनेश सुनारले पाचौँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । पार्कर खेलकै अर्को विधामा उनले विश्व रेकर्ड कायम गरेका हुन् । यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३०…



थप

रोचक खबर

चार मुखे रूद्राक्षकाे वास्तविक महत्व, भिडियो सहित हेर्नुहोला

रुद्राक्षको किस्सा त तपाईंले कति सुन्नुभयो, कति । एकमुखे रुद्राक्षको मूल्यदेखि बहुमुखे रुद्राक्षको गुणगानसम्म…




Above Sambad

थप

बजार

खाडाडेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी हुने

 काठमाडौं कलंकी १४ स्थित मकालु पेट्रोल पम्प को अपजिट साइटमा रहेको खाडाडेवी फूडल्याण्डको प्रांगणमा हरेक शनिबार फरकफरक शैलीमा खाना महोत्सव हुने भएको छ । "खाडाडेवी फूडल्याण्डको सान नेपाली खानाको पहिचान " भन्ने मुल…




above manoranjan

थप

मनोरञ्जन

अभिनेत्री शिल्पाका पति राज अश्लील फिल्म बनाएको आरोपमा पक्राउ

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । उनीमाथि अश्लील फिल्म बनाउने कामसँगै केही एप्समा ती फिल्म राख्ने गरेको आरोप लागेको छ । क्राइम ब्राञ्च मुम्बईले सन् २०२१ को फेब्रुअरीमा उनीमाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रसारण गरेको उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ । प्रहरीले राज संलग्न रहेको आफूहरुसँग…
Above Footer

थप

कृषी

व्यावसायिकता केराउ खेती गर्नका लागी सम्पूर्ण जानकारी जान्नुहोस

केराउ कोसेबाली समूहको मुख्य बाली हो । कोसेबाली भित्रै पर्ने अन्य तरकारी बाली मध्ये केराउ…




थप

विश्व

एक सातामा एक हजार ५०० तालिवान विद्रोही मारिएको अफगान सेनाको दावी

एजेन्सी- अफगानिस्तानमा गत एक सातामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको सेनाले दाबी गरेको छ । सो क्रममा ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको…